नियम ११
विभागलाई जानकारी दिनु पर्ने

औषधि धनी वा निजको प्रतिनिधिले कुनै भाडो सीलबन्दी गरी नदिएमा वा सीलबन्दी भएपछि त्यस्तो सीलबन्दी भएको भाडोको जिम्मा लिन मन्जूर नगरेमा निरीक्षकले सो कुराको जानकारी यथाशीघ्र विभागलाई दिनु पर्नेछ ।